पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर कारोबार रोक्का !

काठमाडौँ । पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । दुई संस्था मर्जरमा जाने औपचारिक निर्णय नेप्सेमा पुगेका कारण आजैबाट सो दुई कम्पनीको सेयर कारोबार रोक्का भएको हो । दुई संस्थाले आजैमात्र १:१ रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन् । पोखरा फाइनान्स पछिल्लो समय मर्जरका लागि पार्टनर खोजिरहेको थियो भने समृद्धि फाइनान्स […]

Jul 20, 2025 - 05:19
 0
पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर कारोबार रोक्का !

काठमाडौँ । पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । दुई संस्था मर्जरमा जाने औपचारिक निर्णय नेप्सेमा पुगेका कारण आजैबाट सो दुई कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

दुई संस्थाले आजैमात्र १:१ रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन् । पोखरा फाइनान्स पछिल्लो समय मर्जरका लागि पार्टनर खोजिरहेको थियो भने समृद्धि फाइनान्स विवादै विवादले जेलिएको संस्था हो । दुवै संस्था मर्जरमा गएपछि संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड नै रहनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register