जुरेमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८, जुरेमा आइतबार बिहान पहिरो खसेपछि अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। सडक विभाग र स्थानीय निकायको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका एसपी नरेश सुवेदीले जानकारी दिएका छन्। लगातारको वर्षाका कारण सडकमा लेदो र ढुङ्गा मुढा खसेको हो।

Jul 20, 2025 - 06:30
 0
जुरेमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८, जुरेमा आइतबार बिहान पहिरो खसेपछि अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

सडक विभाग र स्थानीय निकायको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका एसपी नरेश सुवेदीले जानकारी दिएका छन्।

लगातारको वर्षाका कारण सडकमा लेदो र ढुङ्गा मुढा खसेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register