उर्लाबारीबाट सामूहिक बलात्कारको आरोपमा तीन युवा पक्राउ

उर्लाबारी, ४ साउन । इलाका प्रहरी कार्यालय उर्लाबारीले तीन युवालाई पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका निवासी महिलालाई सामुहिक बलात्कारको आरोपमा उनीहरूलाई पक्राउ परेको जनाइएको छ । पक्राउ पर्नेमा उर्लाबारी–९ का १९ वर्षीय आर्गन भुजेल, मिक्लाजुङ(९ का २४ वर्षीय समिर बोहरा र रतुवामाई–१० का १९ वर्षीय निराजन नेपाली छन् । हाल उनीहरूबारे प्रहरी स्रोतले [...] The post उर्लाबारीबाट सामूहिक बलात्कारको आरोपमा तीन युवा पक्राउ appeared first on Jhapa Online.

Jul 20, 2025 - 06:47
 0
उर्लाबारीबाट सामूहिक बलात्कारको आरोपमा तीन युवा पक्राउ

उर्लाबारी, ४ साउन । इलाका प्रहरी कार्यालय उर्लाबारीले तीन युवालाई पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका निवासी महिलालाई सामुहिक बलात्कारको आरोपमा उनीहरूलाई पक्राउ परेको जनाइएको छ ।

पक्राउ पर्नेमा उर्लाबारी–९ का १९ वर्षीय आर्गन भुजेल, मिक्लाजुङ(९ का २४ वर्षीय समिर बोहरा र रतुवामाई–१० का १९ वर्षीय निराजन नेपाली छन् । हाल उनीहरूबारे प्रहरी स्रोतले केही विशेष विवरण सार्वजनिक गरेको छैन । यद्यपि ती युवाहरू आपसमा परिचित रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ ।

उनीहरू संलग्न विषय वा घटनाको विस्तृत विवरण भने अनुसन्धानकै क्रममा रहेको बताइएको छ । यस विषयमा थप जानकारी आउन बाँकी छ । प्रहरीले आइतबार उनीहरूको म्याद थप गरेपछि सम्पूर्ण जानकारी दिने बताएको छ ।

The post उर्लाबारीबाट सामूहिक बलात्कारको आरोपमा तीन युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register