सर्वोच्चमा आइतबार मात्र एक इजलास, ७ मुद्दा हेर्ने

काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुआतसँगै सर्वोच्च अदालतमा आइतबार (साउन ) एकल इजलास मात्र तोकिएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासमा तीन बन्दी प्रत्यक्षीकरणसहित सात मुद्दा पेसीमा छन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलका अनुसार अघिल्लो आर्थिक वर्षका आन्तरिक डाटा मिलाउनुपर्ने भएकाले साउन ७ गतेसम्म सीमित इजलास मात्र बस्ने व्यवस्था गरिएको हो। यस अवधिमा सामान्यतः बन्दी […]

Jul 20, 2025 - 06:48
 0
सर्वोच्चमा आइतबार मात्र एक इजलास, ७ मुद्दा हेर्ने

काठमाडौं ।

नयाँ आर्थिक वर्षको सुरुआतसँगै सर्वोच्च अदालतमा आइतबार (साउन ) एकल इजलास मात्र तोकिएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासमा तीन बन्दी प्रत्यक्षीकरणसहित सात मुद्दा पेसीमा छन्।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलका अनुसार अघिल्लो आर्थिक वर्षका आन्तरिक डाटा मिलाउनुपर्ने भएकाले साउन ७ गतेसम्म सीमित इजलास मात्र बस्ने व्यवस्था गरिएको हो। यस अवधिमा सामान्यतः बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेश माग भएका रिट निवेदन मात्र हेर्ने गरिएको उनले बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register