दोलखामा पहिरो र बाढीले दुई मुख्य सडक अवरुद्ध

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ सोल्टीमोडमा खसेको पहिरोले सिंगटी–लामाबगर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सडक खुलाउने प्रयास जारी छ तर समय लाग्न सक्नेछ। त्यस्तै, कालिन्चोक गाउँपालिका–६ स्थित लापिलाङ जाने सडक पनि गोदुङ क्षेत्रमा खहरेखोला अचानक खुलेपछि क्षतिग्रस्त भएको छ। माटो, लेदो र ढुंगा जम्दा सडक भत्किएको र हाल चारपांग्रे […]

Jul 20, 2025 - 06:54
 0
दोलखामा पहिरो र बाढीले दुई मुख्य सडक अवरुद्ध

काठमाडौं ।

दोलखाको बिगु गाउँपालिका–१ सोल्टीमोडमा खसेको पहिरोले सिंगटी–लामाबगर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सडक खुलाउने प्रयास जारी छ तर समय लाग्न सक्नेछ।

त्यस्तै, कालिन्चोक गाउँपालिका–६ स्थित लापिलाङ जाने सडक पनि गोदुङ क्षेत्रमा खहरेखोला अचानक खुलेपछि क्षतिग्रस्त भएको छ।

माटो, लेदो र ढुंगा जम्दा सडक भत्किएको र हाल चारपांग्रे सवारी साधन चल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register