तस्वीरमा हेर्नुहोस्, काठमाडौं उपत्यकाको मौसम

ललिलतुर । काठमाडौं उपत्यकासहित आज देशभर वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले […]

Jul 20, 2025 - 07:22
 0
तस्वीरमा हेर्नुहोस्, काठमाडौं उपत्यकाको मौसम

ललिलतुर । काठमाडौं उपत्यकासहित आज देशभर वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले उपत्यकाको आकाशमा बादल देखिन्छ । घाम लागेको छैन ।

     

फोटो – नेपाल न्युज बैंक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register