पूर्वराष्ट्रपति भण्डारी आज च्यासलमा ओलीसँग भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो ३ बजे नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासल जाने भएकी छन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको कार्यक्रम रहेको उनका सचिवालयले जानकारी दिएको छ।

Jul 20, 2025 - 08:01
 0
पूर्वराष्ट्रपति भण्डारी आज च्यासलमा ओलीसँग भेटवार्ता

काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो ३ बजे नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासल जाने भएकी छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको कार्यक्रम रहेको उनका सचिवालयले जानकारी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register