यसरी हेर्नुहोस् महानगरले लिएको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि लिएको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि महानगरले शनिबार ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन गरेको थियो ।  उक्त प्रवेश परीक्षाको आइतबार महानगरले नतिजा सार्वजनिक गरेको हो । प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरूले entrance.kathmandu.gov.np मा जानुपर्ने हुन्छ । सोपछि रोल नं, जन्म मिति र पासवर्ड राखेर नतिजा हेर्न सक्नेछन् ।  महानग...

Jul 20, 2025 - 08:14
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register