सेयर बजारमा एकैदिन २१ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । सेयर बजारमा एकैदिन २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार भने २१ लाख ४६ करोड रुपैयाँभन्दा बढी भएको हो । आज कारोबार सुरु भएको साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा बढीको कारोबार भएको थियो । आइतबार नेप्से ०.३२ अंकले […]

Jul 20, 2025 - 10:44
 0
सेयर बजारमा एकैदिन २१ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । सेयर बजारमा एकैदिन २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार भने २१ लाख ४६ करोड रुपैयाँभन्दा बढी भएको हो । आज कारोबार सुरु भएको साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा बढीको कारोबार भएको थियो ।

आइतबार नेप्से ०.३२ अंकले घटेर २ हजार ८ सय ६७ दशमलव ७६ बिन्दुमा बन्द भएको हो । कारोबारमा आएका कम्पनीमध्ये १०५ को मूल्य बढ्यो भने १४४ को घटेको छ ।

आज ट्रेड टावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले धेरै कमाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register