नाइकेको विषयले सिरहा कारागारमा कैदीबीच झडप, १३ जना घाइते

काठमाडौं । सिरहा कारागारमा कैदीहरूबीच झडप भएको छ । आइतबार दिउँसो भएको झडपमा १३ जना कैदीबन्दी घाइते भएका छन् । नाइके तोक्ने विषयमा विवाद हुँदा झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले नेपालभ्युजलाई जानकारी दिए । घाइतेहरूको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको बताइएको छ ।

Jul 20, 2025 - 14:02
 0
नाइकेको विषयले सिरहा कारागारमा कैदीबीच झडप, १३ जना घाइते

काठमाडौं । सिरहा कारागारमा कैदीहरूबीच झडप भएको छ । आइतबार दिउँसो भएको झडपमा १३ जना कैदीबन्दी घाइते भएका छन् ।

नाइके तोक्ने विषयमा विवाद हुँदा झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले नेपालभ्युजलाई जानकारी दिए ।

घाइतेहरूको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register