आइएमईद्धारा महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक कम्पनीले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरणगरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपलिकाले हस्तान्तरण गरेको हो । आइएमई इेलेक्ट्रिक कम्पनी राफ्ट इेलेक्ट्रिक स्कूटरहरुको नेपालको लागि आधिकारिक बिक्रेता भएको कम्पनीले जनाएको छ । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको कम्पनीले […]

आइएमईद्धारा महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक कम्पनीले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरणगरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपलिकाले हस्तान्तरण गरेको हो ।

आइएमई इेलेक्ट्रिक कम्पनी राफ्ट इेलेक्ट्रिक स्कूटरहरुको नेपालको लागि आधिकारिक बिक्रेता भएको कम्पनीले जनाएको छ । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको कम्पनीले जनाएको छ । कम्पनीले एक पटक फुलचार्जेमा १०० कि मिरेन्जसम्म गूड्न सक्ने जनाएको छ ।

भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा , जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरु भएको कम्पनीले जनाएको छ । किलेस स्टार्ट, रिमोट लक्किङ, रीवर्सेगियर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० किलोमिटर मिरेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

नगर प्रमुख चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुबिधा हुने बताए । नगर प्रहरी प्रमुख सिताराम हाछेथुले क्वीक रेस्पोन्स टीमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताए ।