पाकिस्तानमा छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न जान इच्छुकका लागि आवेदन खुला (सूचनासहित)

काठमाडौ । पाकिस्तान सरकारद्धारा नेपाल सरकारलाई प्राप्त चिकित्शा शिक्षा अध्ययनमा जान चाहानेका लागि छात्रवृत्तिका लागि आवेदन दिन माग गरिएको छ । चिकित्शाशिक्षा आयोगले एक सूचना जारी गर्दै सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जान इच्छुकलाई आवेदन दिन आव्हान गरिएको हो । आयोगद्धारा जारी सूचना अनुसार एमबिबिएसमा १०, बिडीएसमा ८ र डी फार्मेसीमा १ सिट गरी जम्मा १९ […]

पाकिस्तानमा छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न जान इच्छुकका लागि आवेदन खुला (सूचनासहित)

काठमाडौ । पाकिस्तान सरकारद्धारा नेपाल सरकारलाई प्राप्त चिकित्शा शिक्षा अध्ययनमा जान चाहानेका लागि छात्रवृत्तिका लागि आवेदन दिन माग गरिएको छ ।

चिकित्शाशिक्षा आयोगले एक सूचना जारी गर्दै सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जान इच्छुकलाई आवेदन दिन आव्हान गरिएको हो ।
आयोगद्धारा जारी सूचना अनुसार एमबिबिएसमा १०, बिडीएसमा ८ र डी फार्मेसीमा १ सिट गरी जम्मा १९ सिटका लागि आवेदन माग गरिएको हो ।

आयोगका अनुसार इच्छुक आवेदनकर्ताले साउन १६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्