नगरपालिकाले माग्यो नगर अस्पतालका लागि स्वास्थ्य कर्मचारी

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिकामा सन्चालन हुने नगर अस्पतालका लागि स्वास्थ्य कर्मचारीको माग गरिएको छ । ईश्वरपुर नगरपालिकाको वडा नं ६ मा सन्चालन हुने १५ शैथ्याको नगर अस्पताल तथा अन्तर्गतका स्वास्थ्य संस्थाहरुका लागि निम्न पदहरुमा ६ महिनाको लागि करारमा कर्मचारीहरुको माग गरिएको हो । नगरपालिकाले मेडिकल अधिकृत आठौ तह, २ जना, स्टाफ नर्स पाँचौ तह […]

नगरपालिकाले माग्यो नगर अस्पतालका लागि स्वास्थ्य कर्मचारी

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिकामा सन्चालन हुने नगर अस्पतालका लागि स्वास्थ्य कर्मचारीको माग गरिएको छ ।

ईश्वरपुर नगरपालिकाको वडा नं ६ मा सन्चालन हुने १५ शैथ्याको नगर अस्पताल तथा अन्तर्गतका स्वास्थ्य संस्थाहरुका लागि निम्न पदहरुमा ६ महिनाको लागि करारमा कर्मचारीहरुको माग गरिएको हो ।

नगरपालिकाले मेडिकल अधिकृत आठौ तह, २ जना, स्टाफ नर्स पाँचौ तह २ जना, हेल्थ असिस्टेन पाँचौ तह २ जना, रेडियोग्राफर पाँचौ तह १, फार्मेसी पाँचौ तह १ जना, ल्याब असिस्टेन चौथो तह १ जना, अ.हे.व चौथो तह ७ जना, अ.न.मि चौथो तह ७ जना र चौथो तह १ जना गरी २४ जना स्वास्थ्य कर्मचारीको माग गरेको हो ।

No description available.