नेपाली सेनाद्धारा कक्षा ११ मा भर्नाका लागि आवेदन दिन आव्हान

काठमाडौं । नेपाली सेनाले शैक्षिक सत्र २०७९\८० का लागि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ मा भर्ना हुनका लागि आवेदन दिन आव्हान गरेको छ । नेपाली सेनाद्धारा जारी सूचना अनुसार गुणस्तरीय शिक्षा हासिल गर्न इच्छुक सैनिक तथा गैर सैनिकतर्फका योग्य र जेहेन्दार विद्यार्थीहरुबाट सेनाका विभिन्न विद्यालयहरुमा आवेदन फारम आव्हान गरिन्छ । आवेदन फारम निर्धारित शुल्क […]

नेपाली सेनाद्धारा कक्षा ११ मा भर्नाका लागि आवेदन दिन आव्हान

काठमाडौं । नेपाली सेनाले शैक्षिक सत्र २०७९\८० का लागि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ मा भर्ना हुनका लागि आवेदन दिन आव्हान गरेको छ ।

नेपाली सेनाद्धारा जारी सूचना अनुसार गुणस्तरीय शिक्षा हासिल गर्न इच्छुक सैनिक तथा गैर सैनिकतर्फका योग्य र जेहेन्दार विद्यार्थीहरुबाट सेनाका विभिन्न विद्यालयहरुमा आवेदन फारम आव्हान गरिन्छ ।

आवेदन फारम निर्धारित शुल्क तिरी सम्बन्धीत महाविद्यालयबाट वा वेवसाइट मार्फत् प्राप्त गर्न सकिने पनि सूचनामा जनाइएको छ ।
उक्त सूचना अनुसार भक्तपुर, धरान, पोखरा, सुर्खेत, कैलाली, चितवन, विजेश्वरी काठमाडौं र रिपूमर्दिनी सैनिक महाविद्यालय बासबारीमा आवेदन दिन सकिनेछ ।

No description available.