एनआइसी एशिया बैंकले माग्यो विभिन्न क्षेत्रमा कर्मचारी (सूचनासहित)

काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न क्षेत्रमा कर्मचारीको माग गरेको छ । बैकले एक सूचना जारी गरेर डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर लगायतका क्षेत्रमा दर्जनभन्दा बढी कर्मचारीको माग गरेको हो । इच्छुक र योग्य व्यक्तिले भदौ १ गतेसम्म आवेदन दिनसकिने बैंकले जनाएको छ ।

एनआइसी एशिया बैंकले माग्यो विभिन्न क्षेत्रमा कर्मचारी (सूचनासहित)

काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न क्षेत्रमा कर्मचारीको माग गरेको छ ।

बैकले एक सूचना जारी गरेर डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर लगायतका क्षेत्रमा दर्जनभन्दा बढी कर्मचारीको माग गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले भदौ १ गतेसम्म आवेदन दिनसकिने बैंकले जनाएको छ ।