नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । नुुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर आज बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । काठमाण्डौं लगायतका जिल्लामा महसुस गरिएको उक्त भूकम्प ५.३ रेक्टरको रहेको भूकम्प विज्ञ लोकविजय अधिकारीले जानकारी दिएका छन् ।  

नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

नुुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर आज बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

काठमाण्डौं लगायतका जिल्लामा महसुस गरिएको उक्त भूकम्प ५.३ रेक्टरको रहेको भूकम्प विज्ञ लोकविजय अधिकारीले जानकारी दिएका छन् ।