स्वास्थ्य सेवा कार्यालय कालिकोटले माग्यो करारमा कर्मचारी

काठमाडौँ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले विभिन्न तहको लागि करारमा प्रविधिक कर्मचारीको माग गरेको छ । कार्यालयले कन्सल्टेन्ट जनरल फिजिसियन १ , मेडिकल अधिकूत १, स्टाफ नर्स २, हाउस किपिङ सुपरभाइजर १ , हेल्थ असिस्टेंट २, साकाजिक सेवा इकाइ सहजकार्ता १, रेडियोग्राफर १ गरी कुल ९ जनाको संख्यामा कर्मचारीको माग गरेको हो । कार्यालयका अनुसार […]

स्वास्थ्य सेवा कार्यालय कालिकोटले माग्यो करारमा कर्मचारी

काठमाडौँ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले विभिन्न तहको लागि करारमा प्रविधिक कर्मचारीको माग गरेको छ ।

कार्यालयले कन्सल्टेन्ट जनरल फिजिसियन १ , मेडिकल अधिकूत १, स्टाफ नर्स २, हाउस किपिङ सुपरभाइजर १ , हेल्थ असिस्टेंट २, साकाजिक सेवा इकाइ सहजकार्ता १, रेडियोग्राफर १ गरी कुल ९ जनाको संख्यामा कर्मचारीको माग गरेको हो ।

कार्यालयका अनुसार योग्यता पुगेका नेपाली नागरिले पन्ध्र दिन भित्र दरखास्त दिइ सक्नु पर्दछ । थप जानकारीको लागि ०८७४४०१३३ मा सम्पर्क गर्न सकिने छ ।

 

Open photo