नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग भएको अल्मुताइरीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपाली फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट हटेको जानकारी गराएका हुन् । उनले ५२५ दिनसम्म नेपाली फुटबल टिमको प्रशिक्षक रहेको बताउँदै आफुलाई सहयोग गर्ने सबैमा धन्यवाद समेत […]

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग भएको अल्मुताइरीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपाली फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट हटेको जानकारी गराएका हुन् ।

उनले ५२५ दिनसम्म नेपाली फुटबल टिमको प्रशिक्षक रहेको बताउँदै आफुलाई सहयोग गर्ने सबैमा धन्यवाद समेत दिएका छन् ।