डलर भन्दा कमजोर बन्यो युरो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (असोज ६ गते, सेप्टेम्बर २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ६७ पैसा र विक्रिदर १२८ रुपैयाँ २७ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ३६ पैसाले बढेको […]

डलर भन्दा कमजोर बन्यो युरो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (असोज ६ गते, सेप्टेम्बर २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ६७ पैसा र विक्रिदर १२८ रुपैयाँ २७ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ३६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ ७४ पैसा र विक्रिदर १२७ रुपैयाँ ३३ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ६५ पैसाले घटेको छ । आज युरो डलर भन्दा झण्डै १ रुपैयाँले कम रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४४ रुपैया ८२ पैसा र विक्रिदर १४५ रुपैयाँ ५० रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ५६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 22, 2022
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.67 128.27
EUR (European Euro)
1 126.74 127.33
GBP (UK Pound Sterling)
1 144.82 145.50
CHF (Swiss Franc)
1 132.41 133.03
AUD (Australian Dollar)
1 85.23 85.63
CAD (Canadian Dollar)
1 95.52 95.97
SGD (Singapore Dollar)
1 90.36 90.78
JPY (Japanese Yen)
10 8.87 8.91
CNY (Chinese Yuan)
1 18.13 18.21
SAR (Saudi Arabian Riyal)
1 33.95 34.11
QAR (Qatari Riyal)
1 34.94 35.10
THB (Thai Baht)
1 3.44 3.45
AED (UAE Dirham)
1 34.76 34.92
MYR (Malaysian Ringgit)
1 28.04 28.18
KRW (South Korean Won)
100 9.16 9.20
SEK (Swedish Kroner)
1 11.61 11.67
DKK (Danish Kroner)
1 17.04 17.12
HKD (Hong Kong Dollar)
1 16.26 16.34
KWD (Kuwaity Dinar)
1 412.85 414.79
BHD (Bahrain Dinar)
1 338.62 340.22

आजको बजारमा विदेशी मुद्राको विनिमय दर : डलर घट्यो, युरो र पाउण्ड बढ्यो