सोफा हव काठमाडौंद्धारा लकी ड्र द्धारा इलेक्टिक स्कुटरको विजेता घोषित ।

Dec 9, 2023 - 01:53
 0

मंसिर २३, काठमाडौं ।  सोफा हब काठमाडौँको स्कुटर उपहार चितवनका टिकाराम सापकोटाले जितेका छन् ।

सोफा हब काठमाडौँले विजयादशमी,शुभदिपावली तथा छठ पर्वको अवसरमा सार्वजनिक गरेको दशैँ अफरको विजेता चितवनका सापकोटा बनेका हुन् ।

सोफा हबले आज काठमाडौँमा आयोजना गरेको उपहार सार्वजनिक कार्यक्रममा दशैँ तिहारमा विक्रि भएका ३०० भन्दा बढी सोफाको कुपनमार्फत किरोश धरेलले थुतेको चिठ्ठामार्फत सापकोटा विजेता बनेका हुन् ।

‘सोफा लिने भनेको सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ सञ्चालित सोफा हबमा रु ३० हजारभन्दा बढीको सोफा किन्ने भाग्यमानी एक विजेता सापकोटाले इभी स्कुटर जितेका हुन् ।

सोफा हबका प्रबन्ध निर्देशक एवम् युवा व्यवसायी तारालाल (हरि) धरेलले दशैँका ग्राहकलाई लक्षित गरेर चितवन र काठमाडौँको सोफा हबबाट सोफा किन्नेलाई उक्त स्कुटर प्रदान गरिएको जानकारी दिनुभयो ।

सोफा हबको काठमाडौँको सामाखुशी रेडनस्थित कोइराला मार्ट, गोठाटार हाईट र चितवनको लङ्कुमा आउटलेट रहेको छ । सञ्चालक धरेलले विगत ७ वर्षदेखि सञ्चालित सोबा हव अधिकाशं ग्राहकको रोजाईको केन्द्र बनेको बताउनुभयो ।

कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै कोइराला मार्ट, गोठाटार हाइट र चितवनको लंकुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको धरेलले बताउनुभयो ।

५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोबा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत गरिदिँदै आएको छ । घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।

१५० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको सो सेफाहबबाट सोफा खरीद गर्न काठमाडौँको सामाखुशीमा ९८२०११४८७० गोठाटारमा ९८५११५२५८९ र चितवनमा ९८४५७२८१५६ साथै सोफा हब काठमाडौँ एट जिमेल डटकममा सम्पर्क गरेर सोफा अर्डर गर्न सकिनेछ । यस्तै, फेसबुक पेज र टिकटकमार्फत पनि सोफा अर्डर गर्न सकिने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register