अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् । आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट  हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् । कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ […]

Jun 4, 2024 - 15:05
 0
अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद

काठमाडौँ ।

बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् ।

आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट  हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् ।

कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register