अर्जुनधाराबाट लागुऔषधसहित युवा पक्राउ

झापा, २९ जेठ । झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ । सोमबार राति अर्जुनधारा नगरपालिका–३ मदनपुर टोलस्थित अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा सोही स्थानका ३७ वर्षीय दिलबहादुर विश्वकर्मालाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर जस्ते देखिने प्लास्टिकसहित तौल १ ग्राम ९६० मिलिग्राम रहेको वस्तु फेला [...] The post अर्जुनधाराबाट लागुऔषधसहित युवा पक्राउ appeared first on Jhapa Online.

Jun 11, 2024 - 03:50
 0
अर्जुनधाराबाट लागुऔषधसहित युवा पक्राउ

झापा, २९ जेठ । झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ ।

सोमबार राति अर्जुनधारा नगरपालिका–३ मदनपुर टोलस्थित अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा सोही स्थानका ३७ वर्षीय दिलबहादुर विश्वकर्मालाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर जस्ते देखिने प्लास्टिकसहित तौल १ ग्राम ९६० मिलिग्राम रहेको वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागूऔषधसहित दिलबहादुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

The post अर्जुनधाराबाट लागुऔषधसहित युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register