चिकित्सा शास्त्र स्नातक तहका लागि भर्ना खुल्यो, यसरी दिनुहोस् अनलाइन आवेदन

  काठमाडौं । चिकित्सा शिक्षा आयोगले विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुलाएको छ । एक सूचना जारी गर्दै आयोगले शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि फाराम खुलाएको हो ।  एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक योग्यता पुगेका उम्मेदवारहरूले ३० जेठबाट १८ असार मङ्गलबार अपरान्ह ५:०० बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । सो अवधिमा फारम भर्न छुटेका उम्मेदवारहरूले २५ असारसम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।&...

Jun 11, 2024 - 07:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register