दूरसञ्चार क्षेत्र सुधारमा प्राधिकरणको बेवास्ता, उच्चस्तरीय समिति गठन गर्न ७ दिने अल्टिमेटम

काठमाडाैं ।  दूरसञ्चार क्षेत्र सुधारका लागि आफूहरूले दिएका सुझाव नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बेवास्ता गरेकाे भन्दै प्राधिकरणका कर्मचारीले सात दिने अल्टिमेटम दिएका छन् । प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले गएकाे बिहीबार प्राधिकरण अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्राधिकरण बाेर्डलाई पत्र लेख्दै यस्तो अल्टिमेटम दिएको हो । यसअघि गएको १ जेठमा कर्मचारी युनियनले दूरसञ्चार क्षेत्र सुधारका लागि आवश्यक सुझाव दिंदै त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरेकाे थियो । तर, आफ्ना सुझावलाई...

Jun 11, 2024 - 09:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register