प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । उनीहरुबिच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको नेता खनालको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उक्त  भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेटमा एकीकृत समाजवादीको आसन्न महाधिवेशनबारे समेत कुरा भएको छ ।

Jun 18, 2024 - 17:37
 0
प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ ।

उनीहरुबिच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको नेता खनालको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उक्त  भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेटमा एकीकृत समाजवादीको आसन्न महाधिवेशनबारे समेत कुरा भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register