इंग्ल्याण्ड युरोकप सेमिफाइनलमा, लक्ष्य उपाधिको

लन्डन- जर्मनीमा जारी युरोकप २०२४ को एक प्रवल दाबेदार मानिएको इंग्ल्याण्ड प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार सम्पन्न क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई ट्राइबेकरमा पराजित गर्दै इंग्ल्याण्डले सेमिफाइनल यात्रा गरेको हो । युरोपकपको उपाधि आकांक्षा राखेको इंग्ल्याण्डले सेमिफाइनलमा नेदरल्याण्डको सामना गर्दैछ । बुधबार सांझ हुने नेदरल्याण्डसंगको सेमिफाइनलमा विजय निकाल्दै इंग्ल्याण्ड प्रतियोगिताको फाइनल पुग्ने दाउमा छ । मंगलबार हुने […]

Jul 7, 2024 - 18:23
 0
इंग्ल्याण्ड युरोकप सेमिफाइनलमा, लक्ष्य उपाधिको

लन्डन- जर्मनीमा जारी युरोकप २०२४ को एक प्रवल दाबेदार मानिएको इंग्ल्याण्ड प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

शनिबार सम्पन्न क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई ट्राइबेकरमा पराजित गर्दै इंग्ल्याण्डले सेमिफाइनल यात्रा गरेको हो ।

युरोपकपको उपाधि आकांक्षा राखेको इंग्ल्याण्डले सेमिफाइनलमा नेदरल्याण्डको सामना गर्दैछ । बुधबार सांझ हुने नेदरल्याण्डसंगको सेमिफाइनलमा विजय निकाल्दै इंग्ल्याण्ड प्रतियोगिताको फाइनल पुग्ने दाउमा छ ।

मंगलबार हुने अर्को सेमिफाइनलबाट फ्रान्स र स्पेनमध्ये विजयी टोली फाइनल पुग्नेछन ।

यसअघि युरोकपको पछिल्लो संस्करणमा पनि फाइनलसम्म पुगेको इंग्ल्याण्ड यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।

समुह तथा नकआउट चरणका अघिल्ला खेलहरुमा अपेक्षित प्रदर्शन गर्न नसकेपनि क्वाटरफाइनलमा सुधारिएको खेल देखाएको इंग्ल्यान्डमाथि समर्थकहरुको अपेक्षा बढ्दै गएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register