ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

झापा, २६ असार । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर बिहीबार बिहानको राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन । The post ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प appeared first on Jhapa Online.

Jul 10, 2024 - 03:57
 0
ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

झापा, २६ असार । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर बिहीबार बिहानको राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।

The post ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register