अचेत भेटिएका २ पुरुषको मृत्यु

झापा, २६ असार । कैलालीको लम्कीचुहा नगरपालिकाकाको दुई भिन्न स्थानमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको लम्कीचुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक रहेका छन्। नाम, थर, वतन नखुलेको अर्का मृतक एक जना करिब ५६ वर्षका पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला [...] The post अचेत भेटिएका २ पुरुषको मृत्यु appeared first on Jhapa Online.

Jul 10, 2024 - 04:17
 0
अचेत भेटिएका २ पुरुषको मृत्यु

झापा, २६ असार । कैलालीको लम्कीचुहा नगरपालिकाकाको दुई भिन्न स्थानमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ ।

मृतकमध्ये एक जनाको लम्कीचुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक रहेका छन्। नाम, थर, वतन नखुलेको अर्का मृतक एक जना करिब ५६ वर्षका पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका थिए । उनीहरु दुवै जनाको मृत्यु भइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको जनाइएको छ ।

The post अचेत भेटिएका २ पुरुषको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register