वेब डेभलपमेन्ट र यूएक्स तथा युआईसम्बन्धी नि:शुल्क अनलाइन तालिम हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । पोखराको ईकमर्स साथी नामक कम्पनीले वेब डेभलपमेन्ट र यूएक्स तथा यूआईसम्बन्धी नि:शुल्क तालिम दिने भएको छ । कम्पनीले सात दिने नि:शुल्क अनलाइन तालिम आयोजना गर्न लागेको हो । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यवसायलाई अनलाइनमा लाने र व्यक्तिगत वेबसाइट समेत बनाउने क्रम बढ्दै गएको छ । यस्तो बेला डेभलपरहरू उत्पादन गर्न तालिम आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय कुमालले जानकारी दिए ।  नेपालमा वेबसाइट बनाउनु पूर्व कस्तो डिजाइन गर्ने, कुन कुन रङ प्रयोग गर्ने, कसरी प्रयोगकर्तामैत्री बनाउने भन्ने...

Jul 10, 2024 - 06:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register