आफू अनुकूल व्यक्ति नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने सञ्चारमन्त्रीको प्रयास असफल

काठमाडौं । आफू अनुकूल व्यक्तिलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति दिलाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रयास असफल भएको छ । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) बाहिरिए पछि अल्पमतमा परेको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार टेलिकम प्रमुख नियुक्तिबाट पछि हटेको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब नयाँ सरकारले नै नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया अगाडि बढाउने कुराको पुष्टि गरे । "प्राप्त आवेदकहरूको अन्तर्वार्ता र प्रस्तुतिकरण सकेर सम्भवतः सचिव ज्युको नेतृत्...

Jul 10, 2024 - 08:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register