बुधबार सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यस्थिर रहेको छ भने चाँदीको मूल्य सामने घटेको छ । मूल्यस्थिर रहदै तोलाको १ लाख ४४ हजार एक सयमै कारोबार भएको हो । यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ […]

Jul 10, 2024 - 08:27
 0
बुधबार सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्यस्थिर रहेको छ भने चाँदीको मूल्य सामने घटेको छ । मूल्यस्थिर रहदै तोलाको १ लाख ४४ हजार एक सयमै कारोबार भएको हो ।

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register