बिरिङ पुल चर्किएपछि आवतजावतमा समस्या

बिर्तामोड, २६ असार । झापाको शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण झापा अर्जुनधारा–७ को गढीस्थित शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको हो । उक्त पुलमा आउजाउ बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारी साधन आवागमन भइरहेको प्रहरीले जनाएको [...] The post बिरिङ पुल चर्किएपछि आवतजावतमा समस्या appeared first on Jhapa Online.

Jul 10, 2024 - 10:17
 0
बिरिङ पुल चर्किएपछि आवतजावतमा समस्या

बिर्तामोड, २६ असार । झापाको शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ ।

गए रातिदेखिको अविरल वर्षाका कारण झापा अर्जुनधारा–७ को गढीस्थित शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको हो ।

उक्त पुलमा आउजाउ बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारी साधन आवागमन भइरहेको प्रहरीले जनाएको छ ।

The post बिरिङ पुल चर्किएपछि आवतजावतमा समस्या appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register