अन्ततः नोटप्याडमा पनि आयो स्पेलचेक र अटोकरेक्ट फिचर

  काठमाडौं । माइक्रोसफ्टले पहिलो पटक विन्डोज नोटप्याडमा स्पेलचेक र अटोकरेक्ट फिचर ल्याएको छ । सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध यस फिचरले माइक्रोसफ्टको वर्ड र एज ब्राउजरमा भएको स्पेल चेकर जसरी काम गर्ने कम्पनीले जनाएको छ ।  नोटप्याडको स्पेल चेकर फिचर प्रयोग गरेपछि गल्ती भएका शब्दमा स्वतः रातो रङ्गको अन्डरलाइन देखिने र उक्त शब्दमा क्लिक गरेर सच्याउन सकिने छ । त्यस्तै नाेटप्याडमा आएको अटोकरेक्ट फिचर प्रयोग गरे गल्ती भएका शब्दमा बारम्बार क्लिक गरिरहनु नपर्ने कम्पनीको भनाइ छ । पहिलो पटक सन् १९९३ मा माइक्र...

Jul 10, 2024 - 12:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register