गोल्डेन ड्रागनको १४ सिटे विद्युतीय भ्यान नेपाली बजारमा, मूल्य ५७ लाख

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्ड गोल्डेन ड्रागनको विद्युतीय भ्यान भित्रिएको छ । गोल्डेन ड्रागनका लागि नेपालको आधिकारिक वितरक कम्पनी अर्क्स ग्रुप प्रालिले १४ सिट क्षमताको विद्युतीय भ्यान बजारमा ल्याएको हो । यो भ्यानको मूल्य ५७ लाख रुपैयाँ कायम गरिएको छ । यो भ्यानमा चर्चित ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ । एक पटकको फुल चार्जमा ३०० किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको छ । त्यस्तै अर्क्स ग्रुपले गोल्डेन ड्रागनले उत्पादन गरेको १६ सिट ...

Jul 10, 2024 - 12:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register