स्रोत नखुलेको ३८ लाखसहित सुन्धाराबाट एक जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३८ लाख नगद रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चितवनको भरतपुर महानगरपालिका-१५ गणेशटोल घर भएका ४८ वर्षिय माधव श्रेष्ठलाई पक्राउ गरेको हो । अवैध रुपमा शंकास्पद कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौंको सुन्धाराबाट श्रेष्ठलाई पक्राउ गरिएको हो । उनको साथबाट स्कुटी र मोबाइल पनि […]

Jul 10, 2024 - 13:04
 0
स्रोत नखुलेको ३८ लाखसहित सुन्धाराबाट एक जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३८ लाख नगद रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चितवनको भरतपुर महानगरपालिका-१५ गणेशटोल घर भएका ४८ वर्षिय माधव श्रेष्ठलाई पक्राउ गरेको हो ।

अवैध रुपमा शंकास्पद कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौंको सुन्धाराबाट श्रेष्ठलाई पक्राउ गरिएको हो ।

उनको साथबाट स्कुटी र मोबाइल पनि बरामद गएिको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register