आफ्नै चमेना गृहलाई काठमाडौं महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै चमेना गृहलाई जरिवाना  तिराएको छ । खाद्य स्वच्छता कायम नगरेको भन्दै महानगरले कार्यालय परिसरमा रहेको नारायणी चमेना गृहलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो । खाजा तथा खानामा उपभोक्ताबाट गुनासो आउने गरेकोमा गुणस्तर कायम गर्न महानगरले दिएको निर्देशनसमेत अटेर गरेको भन्दै कारबाही गरिएको महानगरले जनाएको छ ।

Jul 10, 2024 - 13:24
 0
आफ्नै चमेना गृहलाई काठमाडौं महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै चमेना गृहलाई जरिवाना  तिराएको छ ।

खाद्य स्वच्छता कायम नगरेको भन्दै महानगरले कार्यालय परिसरमा रहेको नारायणी चमेना गृहलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

खाजा तथा खानामा उपभोक्ताबाट गुनासो आउने गरेकोमा गुणस्तर कायम गर्न महानगरले दिएको निर्देशनसमेत अटेर गरेको भन्दै कारबाही गरिएको महानगरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register