नागरिक उन्मुक्तिले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको सहभागी एक नेताले जानकारी दिए । साथै, बैठकले विश्वासको मत पनि नदिने निर्णय गरेको छ । संघीय संसद्‌मा नाउपाका चार सांसद छन् । यसअघि […]

Jul 10, 2024 - 13:56
 0
नागरिक उन्मुक्तिले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको सहभागी एक नेताले जानकारी दिए ।

साथै, बैठकले विश्वासको मत पनि नदिने निर्णय गरेको छ । संघीय संसद्‌मा नाउपाका चार सांसद छन् ।

यसअघि नेकपा एमालेले पनि प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको थियो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिदैँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register