सशस्त्र प्रहरीद्वारा खोलामा फसेका एक जनाको सकुशल उद्धार

काठमाडौं । सिरहाको लहान नगरपालिका–२४ मानिकदहस्थित सर्रे खोलाकोबीचमा फसेका एक जनाको सशस्त्र प्रहरीले असार २६ गते सकुशल उद्धार गरेको छ । सोही ठाँउ बस्ने अन्दाजी ४० वर्षीय अरुण चौधरी घरबाट लहानतर्फ जाने क्रममा पानी बहाव बाढी खोलाकोबीच भागमा फसेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापा जानकारी दिएका छन् । सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी […]

Jul 10, 2024 - 14:10
 0
सशस्त्र प्रहरीद्वारा खोलामा फसेका एक जनाको सकुशल उद्धार

काठमाडौं ।

सिरहाको लहान नगरपालिका–२४ मानिकदहस्थित सर्रे खोलाकोबीचमा फसेका एक जनाको सशस्त्र प्रहरीले असार २६ गते सकुशल उद्धार गरेको छ ।

सोही ठाँउ बस्ने अन्दाजी ४० वर्षीय अरुण चौधरी घरबाट लहानतर्फ जाने क्रममा पानी बहाव बाढी खोलाकोबीच भागमा फसेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापा जानकारी दिएका छन् ।

सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश लहानले उनको सकुशल उद्धार गरेको उपरीक्षक थापा जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register