डेंगु संक्रमणले एक जनाको मृत्यु

काठमाडौं ।  डेंगु संक्रमणबाट म्याग्दीमा एक जनाको मृत्यु भएको छ । मृत्यु  हुनेमा बेनी नगरपालिका ४ सिंगाका ६४ वर्षीय पुरुष रहेका छन् । एक्कासी ज्वरो आएर १६ असारमा अस्पताल गएका उनलाई बेनी अस्पतालले  अवस्था जटिल बनेपछि १७ गते पोखरा रिफर गरेको थियो । उनको पोखरामा उपचारकै क्रममा निधन भएको बताइएको छ । डेंगु संक्रमण बढ्न […]

Jul 10, 2024 - 17:16
 0
डेंगु संक्रमणले एक जनाको मृत्यु

काठमाडौं ।  डेंगु संक्रमणबाट म्याग्दीमा एक जनाको मृत्यु भएको छ । मृत्यु  हुनेमा बेनी नगरपालिका ४ सिंगाका ६४ वर्षीय पुरुष रहेका छन् ।

एक्कासी ज्वरो आएर १६ असारमा अस्पताल गएका उनलाई बेनी अस्पतालले  अवस्था जटिल बनेपछि १७ गते पोखरा रिफर गरेको थियो ।

उनको पोखरामा उपचारकै क्रममा निधन भएको बताइएको छ ।

डेंगु संक्रमण बढ्न सक्ने भएकोले सचेत रहन चिकित्सकले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register