पाउण्डको मूल्य घट्दा डलरको बढ्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको विनियम दर केही घटेको छ भने डलरको मूल्य केही बढेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको छ । यूरो […]

Jul 11, 2024 - 07:44
 0
पाउण्डको मूल्य घट्दा डलरको बढ्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको विनियम दर केही घटेको छ भने डलरको मूल्य केही बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर१४४ रुपैयाँ ९६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register