स्कुलका विद्यार्थीले एआई मार्फत महिला साथीको अश्लील फोटो बनाउन थालेपछि स्पेनमा हङ्गामा

  काठमाडौं । स्पेनको एक विद्यालयका विद्यार्थीहरूले एआईको सहायताले आफ्नै कक्षाका महिला साथीको अश्लील फोटो बनाएर सार्वजनिक गर्ने गरेको घटना बाहिर आएको छ । उक्त घटना बाहिरिएपछि स्पेनको अलमेन्द्रालेखो अदालतले १५ विद्यार्थीलाई एक वर्षसम्म एआई तस्वीर बनाउन नदिने गरी प्रतिबन्ध लगाएको छ । यस घटनामा १३ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी संलग्न भएको स्थानीय प्रहरीले जनाएको छ ।  विद्यार्थीले ह्वाट्सएप ग्रुपमा डिपफेक प्रविधिको सहायताले अश्लील फोटो तयार पारी सार्वजनिक गर्न थालेपछि अभिभावकमा त्रास पैदा भएको छ । त्यही विषय...

Jul 11, 2024 - 08:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register