राष्ट्रिय परिचयपत्रले नागरिकता फोटोकपी दुरुपयोग रोक्ने, आफ्नो डेटाको जानकारी हेर्न पनि मिल्ने
अहिले एउटा व्यक्तिको नागरिकता अर्कोले प्रयोग गरिरहेको हुन्छ । त्यसमा दुरुपयोग हुने जोखिम उच्च छ । तर एउटाको राष्ट्रिय परिचयपत्र (एनआईडी) अर्कोले प्रयोग गर्न सक्दैन । यदि एनआईडी मार्फत बैंक खाता खोल्दा, कम्पनी दर्ता गर्दा वा सिम निकाल्दा बायोमेट्रिक अथेन्टिकेसन गरेको छ भने एउटाको नाममा हुने भएकाले अर्कोले प्रयोग गर्न सक्दैन । तपाईँको अधिकारको सुरक्षा राष्ट्रिय डिजिटल परिचयपत्रले गर्छ । अहिले आफ्नो नागरिकता कहीँ दिनुभयो र कसैले त्यसको फोटो खिच्यो भने त्यो कति ठाउँमा कपी भयो भन्ने तपाईँलाई थाहा हुन्छ ? हुँदैन । तर राष्ट्रिय परिचयपत्रक...

What's Your Reaction?






