जापानमा जनजीबन बीस्तारै लयमा फर्कदै !

भाईरसको जोखीमको कारण सरकारले बीभीन्न ब्यबसायलाई अनुदान ,ऋण प्रदान गरेपनी कैयन ब्यबसाय बन्द भईरहेको र जनजीबीका पनी कठीन बनीरहेको जापानमा भाईरस नीयन्त्रणका ऊतकृष्ट ऊपाय , जनचेतना जस्ता कारणले स्थीती भयाभह चॅाही हुन पायन ।

Oct 4, 2021 - 15:03
Oct 4, 2021 - 15:43
 2
जापानमा जनजीबन बीस्तारै लयमा फर्कदै !

कोरोनाभाईरस जोखीम बीस्तारै नीयन्त्रण आऊॅदै गर्दा जापानको जनजीबन सामान्य अबस्थामा फर्कन थालेको छ । 

भाईरसको जोखीमको कारण सरकारले बीभीन्न ब्यबसायलाई अनुदान ,ऋण प्रदान गरेपनी कैयन ब्यबसाय बन्द भईरहेको र जनजीबीका पनी कठीन बनीरहेको जापानमा भाईरस नीयन्त्रणका ऊतकृष्ट ऊपाय , जनचेतना जस्ता कारणले स्थीती भयाभह चॅाही हुन पायन ।

स्वास्थ्यमा देखीयका शुधार र भ्याक्सीन लगाऊने सॅङ्ख्या बढे सॅगै सरकारले आपतकाल पनी हटायको छ जसका कारण ट्रेनहरुमा पहीले भन्दा भीडभाड बढीरहेको र बजारमा कीनमेल संगै रमाऊने हरुको पनी चहलपहल बढीरहेको छ । 

यदि तपाइँ पनि एक लेखक बन्न चाहानुहुन्छ भने यो भिडियो हेर्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

RAJU KANDEL My name is Raju Kandel. I live and work in Japan. We have a lot of things to learn from such a developed country like Japan. I have a huge passion towards journalism but due to my work commitment I was not able to fulfil my passion. Thanks to HamroGlobalMedia.com I have now found a platform where I can satisfy my passion and contribute to the society. I am excited to contribute and looking forward seeing other independent writers joining and contributing.