ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय

Jun 20, 2023 - 05:21
 0
ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय
ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ । आज बसेको समितिको बैठकले ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको हो ।

गएको जेठ २९ गते बसेको समितिको बैठकबाट ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाइएको थियो । आज उक्त निर्णय सच्याएर ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1