छबिलाल उपाध्यायले उसा अनिरुद्र महाकाव्यमा भारतीय साहित्य एकाडमी पुरस्कार प्राप्त

Feb 12, 2022 - 10:24
 0
छबिलाल  उपाध्यायले उसा अनिरुद्र महाकाव्यमा भारतीय साहित्य एकाडमी पुरस्कार प्राप्त

महाकाव्य जस्तो एक गहिन विषयमा कलम चलाउनु सजिलो कुरा होइन। काव्यका साधक छविलाल उपाध्यायले पाठक वर्गलाई देवकोटा महाकाव्य,लोहित्य प्रवन्धकाव्य र उषा अनिरुद्ध गरि तिन तिनवटा काव्यको रसास्वादन गराइसक्नु भएको छ। उहाँ जस्तो अथक पारिश्रमि काव्यका साधकबाट हामीले धेरै कुराको ग्यान लिनु छ। भर्खरै भारत सरकारले उहाँ लाईभारतीय साहित्यअकदमी पुरस्कारले सम्मानित गरेको छ।उषा अनिरुद्ध महाकाव्यका निम्ति।उहालाई भेट गर्न भनि हामी चान्दमारी नारी प्रगति संघलाई प्रतिनिधित्व गर्दै उहाको निज बास भवनमा केही खुशीका पलहरू साटासाट गर्दै।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
Dr Daibaki Devi Timsina Assistant Professor. Studied PHD on Nepali language at Tribhuvan University.