टोक्योमा भुकम्पको धक्का !
सधैजसो कम्पन जापानमा सामान्य नै हो , गयराती जापानी समयअनुसार टोक्यो र आसपासका क्षेत्रमा १० बजेर ४१ मीनेटमा ६.१ म्याग्नीचुटको भुकम्प गयको छ ।
क्षतीको पुर्ण बीबरणहरु आईनसके पनी यहॅा बसीरहनुभयका नेपाली हरुपनी सामाजीक सन्जालमा ठुलै कम्पन गयको महसुस सहीतका पोष्टहरु हालीरहनु भएको छ ।
What's Your Reaction?