भगेरा संम्रक्षण कार्य अभियान: भिडियो सहित

भँगेरा बचाउँनु भनेको प्रकृति बचाउँनु हो।

Jan 29, 2022 - 20:28
Jan 29, 2022 - 20:33
 0

भगेरा संम्रक्षण कार्य अबभियान काभ्रेमा ,आज "पनौतीको 12 बर्षे मक्कर मेलामा" गैयो। तब बिश्वसम्पदा सूचीमा परेको भनेको काभ्रे जिल्लाको त्यही पनौती क्षेत्रकै गोबर्धन कर्माचार्यज्यू संग पनि भेट भयो।

हाल वहाको त्यो पुरानो घरमा " चख्वुप्वाको(भगेरा बस्ने बिशेष खालको गुड) नमूना"पनि रहेछ(भिडियो)। त्यसैले अब त्यो जिल्ला ,नगरपालिका र तत तत समबन्धित ओडा कार्यालयले पनि भगेरा सम्रक्षणको कार्य पनि गरोस् भनेर अभियानको पापलेट दिने कार्य भयको छ। 2072को महाभूकम्प पछि भगेरा बस्ने पुराना घरहरू भत्केर भगेरा सुकुम्बासी भै हराए।

सरकारले पुरानो प्रचलनलाई कुनै बास्ता गरेन।त्यही कारणले श्री सामाजिक सदभाब तथा राष्टिय एकता अभियान नेपाल(068)नागरिक समाजको तर्फबाट ध्रुब बस्नेतले आफ्नो घरमा भगेरा बस्ने 50औ गुड बनाउने कार्य मात्र नगरी 2076,2077मा" काडमाडौ भगेरा दिबस (मार्च20 स्पेरो डे)"पनि मनाउने कार्य भयको थियो।

नेपालमा प्रत्यक दिन बिहान सुर्यनारायणको पुजा गर्ने चलन छ।बस्नेतले त्यसरी बिहान पुजा गर्दा केही बढी अक्षता चढाऔ र आ आफ्ना घरको पर्खाल कौसीमा भगेराले पानी खान पाउने गरी कुनै कतारो कचौरा बाटामा सफा पानी पनि राखि दिऔ भन्ने आब्हान पनि गर्दै आउनु भयको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Dhruba Basnet Coordinator at Social Will And National Unity Campaign. Went to Tribhuvan University. social worker/researcher/writer