विचार र सृजनाको उडान भुगोलको परिधिभन्दा माथि हुन्छ ।
The immensity of idea and creation is beyond the perimeter of geography. Download Sagoon
सगुन एक नविनतम खोज
सृजना हो उत्पत्तिको जननी । खोज हो विज्ञानको जननी । विचार हो मस्तिष्कको जननी ।
विचार र सृजनाको उडान भुगोलको परिधिभन्दा माथि हुन्छ ।
आज फेसबुक, ट्युटर, इन्टाग्राम, युट्युव, टिकटक जस्ता विश्वविख्यात एपहरु खोज र चिन्तनको परिणाम नै हुन् ।
नेपालको दुुर्गम पहाडी भुभाग संखुवासभाको विकट गाउँको धुलोमा खेल्दै हुर्किएका एक बालक जस्लाई ज्ञानको हुटहुटिले काठमाडौं लैजान्छ । कम्युटर प्रतिको आकर्षण र लगावले आईटिमा उच्च शिक्षा हासीलका लागी अमेरिका लैजान्छ । अनि बुद्धले शान्तिको खोजी गरेजस्तै, उस्ले नयाँ युग, नयाँ प्रविधि, नयाँ आवश्यकता र चाहानको खोजी गर्छ ।
नेपाल भुमिबाट बुद्धले विश्वलाई शान्ति दिए ।
नेपाल भुमिबाट ऋषिहरुले विश्वलाई योग दिए ।
नेपाल भुमिबाटै गोर्खालीहरुले विरताको गाथा लेखे ।
र नेपाली भुमि संखुवासभाको उहिँ ठिटो गोबिन्द गिरीले सगुन दिँदैछन् ।
सगुन तपाई हाम्रो आवश्यकताको उपहार । यस्तो मोबाईल एप जसले सामाजिक सञ्जालप्रतिको हाम्रो चाहानालाई पुरा गर्नेछ । यस्तो एप जस्ले फेसबुक, युट्युव, ट्विटर, इन्टा र टिकटक जस्तै आफुलाई विकास गर्दै लाँदैछ । एस्तो एप जस्को कारणले नेपाली हुनुमा गर्व महशुश हुन्छ । यस्तो एप जस्मा नेपालको सुगन्ध छ, सम्मान, विरता र वैभव छ ।
आउनुहोस् हामी सबैले सगुन डाउनलोज गरौं ।
यसको सदस्य बनौं । नेपालीको परिकल्पनामा कदम र उडानमा पङ्ख मिलाउँ ।
र गर्वले भनौं हो म नेपाली हो । अनि सगुन डट कम हामी स्वभाविमानी नेपालीको हो ।
सपनाले हो उडान भर्ने, सपना देख्ने छुट सबैलाई छ ।
पाईलाले हो गन्तब्य तय गर्ने, पाईला चाल्ने छुट सबैलाई छ ।
चिन्तनले हो उचाई निर्धारण गर्ने, चिन्तनको छुट सबैलाई छ ।