गौरीशंकर मावि रामेछापमा शिक्षक प्रशिक्षण कार्यशाला

May 28, 2023 - 02:19
 0
गौरीशंकर मावि रामेछापमा शिक्षक प्रशिक्षण कार्यशाला
गौरीशंकर मावि रामेछापमा शिक्षक प्रशिक्षण कार्यशाला

काठमाडौँ । निष्ट फाउण्डेसनको सहजीकरण तथा गौरीशंकर मावि रामेछापको आयोजनामा सञ्चालित शिक्षक प्रशिक्षण कार्यशाला रामेछापमा सम्पन्न भएको छ । 

शिक्षकको पेसागत विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको गौरीशंकर मावि रामेछापका प्रधानाध्यापक निरबहादुर कार्कीले जानकारी दिनुभयो । कार्यशालाको सहजीकरण वर्कसप लिडर प्राध्यापक डा. लक्ष्मण ज्ञवालीले गर्नुभएको थियो । 

प्रशिक्षण कार्यक्रमको समापन निष्ट फाउण्डेसनका अध्यक्ष डा.माधवप्रसाद समेतको उपस्थितिमा भएको थियो ।  समापन कार्यक्रममा फाउण्डेसनका कार्यकारी निर्देशक डा. राजेन्द्र घिसिङ, समाजसेवी रोशन पाख्रिन विद्यालय व्यवस्थापन समिति सदस्य चुक्तबहादुर मगर लगायतको उपस्थिति थियो ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1