ईन्स्पेक्टर पृथ्वी को शब्द संगीतमा गयिका रचना रिमालको क्रीकेट गीत सार्वजनिक

Jun 18, 2023 - 03:56
 0
ईन्स्पेक्टर पृथ्वी को शब्द संगीतमा गयिका रचना रिमालको क्रीकेट गीत सार्वजनिक
ईन्स्पेक्टर पृथ्वी को शब्द संगीतमा गयिका रचना रिमालको क्रीकेट गीत सार्वजनिक
काठमाडौं । सशस्त्र प्रहरी बलका ईन्स्पेक्टर पृथ्वी खनालको शब्द र संगीत ,शाहस शाक्य को संगीत सम्योजन तथा चर्चित गायिका रचना रिमालको आवाजमा रहेको क्रीकेट सँग सम्बन्धित Team Nepal बोलको गीत rachana rimal official Youtube Channel बाट आज सार्वजनिक भएको छ उक्त गीतको लागि तलको लिन्क क्लिक गर्नु होला https://youtu.be/qDiBAgyxrok
TEAM NEPAL | Nepali Cricket Song | Rachana Rimal | 2080

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1